Bachelors Portal

महानगरपालिकाले पुस मसान्तभित्र संस्थागत विद्यालयको विवरण अद्यावधिक गर्ने

Managed Admission 2022

काठमाडौं महानगरपालिकाका शिक्षा विभागले संस्थागत विद्यालयको विवरण सङ्कलन गर्ने भएको छ ।

महानगरपालिकाले पुस मसान्त भित्र विद्यालयको विवरण अद्यावधिक गरिसक्न सम्बन्धित स्रोत व्यक्तिलाई निर्देशन दिएको छ ।

कोभिड -१९ महामारीको कारण सञ्चालनमा नआएका विद्यालयको विवरण प्राप्त हुन नसकेको हुँदा सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको लगत कट्टा गरी विवरण अद्यावधिक गर्नको निमित्त आ-आफ्नो स्रोतकेन्द्र अन्तर्गतका संस्थागत विद्यालयहरुको विवरण पेस गर्न आज एक सूचना जारी गरी स्रोत व्यक्तिहरुलाई निर्देशन दिएको हो ।

Select college / campus