नमूना विद्यालय विकासका लागि ८४ विद्यालय छानिए

काठमाडौं । सरकारले ८४ वटा विद्यालयलाई नमूना विद्यालय विकासका लागि छनोट गरेको छ । 

शिक्षा तथा मानव श्रोत विकास केन्द्र अन्तर्गत विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले ६९ जिल्लाका ८४ वटा विद्यालय छनौट गरेको हो । सबै स्थानिय तहमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने सरकारको योजना छ । 

 छनौट को को भए त ? (नामावली सहित)