शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले माध्यमिक तह तृतीय श्रेणीमा नियुक्तिका लागि सिफारिस भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
निर्देशनालयको आजको बैठकले शिक्षकहरूको नियुक्तिका लागि प्रदेश भित्रका जिल्ला र विद्यालयमा नियुक्ति तथा पदस्थापनाका लागि सिफारिस गरेको छ ।
छनोट भएका शिक्षकको रोजाइका आधारमा शिक्षक छनोटका लागि सिफारिस गरेको छ ।