CMAT

धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको नतिजा प्रकाशन (नतिजासहित)

Bachelors Portal

शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो।

आयोगले धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

नतिजा हेर्नुहोस्ः

Thuprai - Books and E-books
I Tech store