CMAT

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५  सार्वजनिक गर्ने तयारीमा

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५  सार्वजनिक गर्ने तयारीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ जुटेकीछिन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो प्रतिवेदन प्राप्त गरेपछि यसको कार्यान्वयनको लागि मन्त्री श्रेष्ठले छलफल अघि बढाएकी हुन् ।

मन्त्री श्रेष्ठले उक्त आयोगका पदाधिकारीहरूसँग प्रतिवेदन निर्माणको सन्दर्भ र कार्यान्वयनका चुनौतीका विषयमा सुझाव लिन र उनीहरूको योगदानका लागि धन्यवाद दिन अहिले मन्त्रालयमा अन्तरक्रिया गरिरहेकीछिन् ।

Thuprai - Books and E-books