CMAT

खुला विश्वविद्यालयका परीक्षार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन आदेश

Bachelors Portal

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट ल पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन आदेश दिएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट ल पास गरेका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सामेल गराउन अन्तरिम आदेश जारी गरेको हो । 

दरखास्त लिई विद्यार्थीहरुलाई समेत परीक्षामा भाग लिन दिनु भनी सर्वोच्चले नेपाल कानून व्यवसायी परिषदको नाममा आदेश दिएको छ । 

Thuprai - Books and E-books
I Tech store