Bachelors Portal

शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह प्रथम सेमेस्टर परीक्षा तालिका : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखा बल्खुको परीक्षा तालिका सम्बन्धी सूचना !

यस शिक्षाशास्त्र संकाय संकायद्वारा सञ्चालन हुने खुल्ला तथा दूर सिकाई र सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टर (नियमित तथा आंशिक) को सत्रान्त परीक्षा निम्नलिखित तालिकाअनुसार हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

परीक्षा समय : बिहान ११ देखि २ बजेसम्म

द्रष्टव्य : 

  • परीक्षा तालिकामा विषयहरु छुट्न वा जुध्न गएमा तुरुन्त यस महाशाखामा जानकारी गराउनु होला। 

नोट : 

  • प्रयोगात्मक विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र सम्पन्न गरी यस महाशाखामा पठाउनु पर्नेछ ।
  • परीक्षाकेन्द्र पछि प्रकाशित गरिनेछ ।
Thuprai - Books and E-books