After SEE Portal

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा केन्द्र सम्बन्धी सूचना : त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कायार्लय, बल्खु

भूलसूधार 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका स्नातकोत्तर तहका परीक्षार्थीहरुको परीक्षा केन्द्र सम्वन्धि सूचनामा भएको त्रुटी तपशील अनुसार सुधार गरिएको छ । 

१) त्रिभुवन विश्वविद्यालयको लोगो हुनु पर्नेमा अन्यथा भएको । 

२) सरस्वतीकुञ्ज कलेज, विजयचोक गौशला केन्द्र हुनु पर्ने अन्यथा भएको । 

३) एक्टिभ एकेडेमी कलेज, वसुन्धरा केन्द्रः- काठमाण्डौ केन्द्र गरेका राजनीतिशास्त्र विषयका रोल्नं ९६२१२३०१ देखि ९६२१२६५० सम्मका परीक्षार्थीहरुको परीक्षा केन्द्र यथावत कायम गरीएकोछ । 

४) पार्थ कलेज, बानेश्वर केन्द्रः- काठमाण्डौ केन्द्र गरेको राजनीतिशास्त्र विषयका रोल्नं ९६२११२५१ देखि ९६२११६२४ सम्मका प्राइभेट परीक्षार्थीहरुको परीक्षा केन्द्र तोकिएको छ । 

५) त्रिचन्द्र बहुमुखी क्याम्पस घण्टाघर केन्द्रमा काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र विषयका रोल नं. ९६२५०१ देखि ९६२३३०० भएकोमा सुधार गरी रोल नं. ९६२२५०१ देखि ९६२३३०० सम्मका प्राइभेट परीक्षार्थीहरूको परीक्षा केन्द्र कायम गरिएको छ ।


                                                                 त्रिभुवन विश्वविद्यालय

                                                      परीक्षा नियन्त्रण कार्यालय, बल्खु 

                                          स्नातकोत्तर तह प्रथम वर्षको काठमाण्डौ उपत्यका  र

                                           काभेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा

                                                          केन्द्र सम्बन्धी सूचना 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल असार ११ गते देखि सञ्चालन हुने मानविकी, व्यवस्थापन, जनप्रशासन र शिक्षाशास्त्र संकायतर्फका स्नातकोत्तर तह प्रथम वर्षको आशिक तथा प्राईभेट (पूरा तथा आशिक) परीक्षा दिने काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरीएको छ । 

स्नातकोत्तर तह प्रथम वर्ष परीक्षा तालिका

परीक्षा समय : ११.०० बजेदेखि दिउसो ३.०० बजेसम्म ।

सूचनाको  पूर्ण पाठ : 

A Levels MA
Thuprai - Books and E-books