A Levels MA

तीन वर्षे एल.एल. बी. प्रथम वर्षको नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु 

कानन संकाय स्नातक तह तीन वर्षे एल.एल. बी. (3 Years LLB 1st Year) प्रथम वर्षको नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना । 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक | परीक्षा प्रणाली अनुरुप २०७६ साल असार १८ गते देखि सञ्चालन हुने कानुन संकाय, स्नातक तह अन्तर्गत तीन बर्षे एल.एल.बी. प्रथम वर्षका नियमित परीक्षा दिने नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ । 

परीक्षा समयः दिउँसो १२.०० बजेदेखि ३.०० बजेसम्म 

Thuprai - Books and E-books