CMAT

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि  परीक्षाको समयतालिका प्रकाशित गरेको छ । तालिका अनुसार ग्रेडवृद्धि  परीक्षा यहि पौष १४ गते देखि सुरु हुने भएको छ ।

यस परीक्षामा ‘सी’ वा सो भन्दा कम ग्रेड ल्याउने नियमित बिद्यार्थीले कुनै २ ओटा बिषयको परीक्षा दिन पाउने छन् ।

समयतालिका तल हेर्नुहोस् !


Download: कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको समयतालिका


Thuprai - Books and E-books