Bachelors Portal

कक्षा १० को (​एसइई ​) परीक्षा चैत्र १० गते देखि सुरु हुने (समयतालिका सहित)

Managed Admission 2022

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । 

बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ । 


परीक्षा तालिका तल हेर्नुहोस् !

DOWNLOAD:

Grade 10 SEE Examination Routine 2075.pdf





Select college / campus