“उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई अनलाइन डाटा वितरण सम्बन्धी कार्यविधि,२०७७” जारी गरेको छ ।
कोभिड–१९ को महामारीको संकटबाट उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुको समतामूलक पहुँच स्थापना गर्ने उद्देश्यले सो कार्यविधि जारी गरेको हो । सरकारले हालै सार्वजनिक गरेको सो कार्यविधि यस्तो छः