मावि शिक्षक छनोटको परीक्षामा आधा उम्मेदवार फेल गराउने सामान्य विषयको पाठ्यक्रम (नमुना प्रश्न सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि ४३६ पदका लागि विज्ञापन आव्हान गरेको छ ।

शिक्षक छनोटका लागि आयोगले तीन चरणमा परीक्षा लिँदै आएको छ । अधिकांश परीक्षार्थी आयोगले लिने पहिलो चरणको परीक्षामा फेल हुने गरेका छन् ।

गत वर्ष लिएको माविको सामान्य परीक्षामा ४८.८४ प्रतिशत उम्मेदवार अनुउत्तीर्ण भएका थिए ।

स्तो छ करिब आधा उम्मेदवार फेल गराउने माविको सामान्य विषयको  पाठ्यक्रम

नमुना प्रश्नपत्र