Bachelors Portal

त्रि. वि द्वारा तेस्रो सेमेष्टरको परीक्षा फाराम शुल्क परिवर्तन

Managed Admission 2022

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय बल्खु, काठमाडौंले सेमेष्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०१७ (२०७३/०७४) को मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत प्रथम सेमेष्टरमा भर्ना भएका परीक्षार्थीहरुको तेस्रो तथा चौथो सेमेष्टर परीक्षाको परीक्षा फाराम दस्तुर रु. १,००० (एक हजार) कायम गरेको छ । 

यस अघि पूर्व प्रकासित सूचनामा तेस्रो सेमेष्टरको फाराम दस्तुर रु. १,५०० निर्धारण गरिएकोमा त्यसलाई संशोधन गरी रु. १,००० कायम गरिएको हो । 

Select college / campus