After SEE Portal

कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग

Bridge Course

बाजुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई समरजित गुल्मको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 

समरजित गुल्म थापाथली ब्यारेकले आइतबार कारागार परिसरमा एक कार्यक्रमको गरी कैदीबन्दीलाई कापी, कलम, मार्कर र ह्वाइटबोर्डलगायतका शैक्षिक सामग्री सहयोग गरिएको गुल्मपति रविन श्रेष्ठले बताउनुभयो । कारागारभित्र रहेका अनपढ तथा अक्षर चिन्न र जान्न नसक्नेका लागि निरक्षर बनाउन कैदीबन्दीलाई साक्षर बनाउनका लागि शैक्षिक सामाग्री सहयोग गरिएको श्रेष्ठले बताउनुभयो । नेपाली सेनाले दिएको शैक्षिक सामग्रीले कैदीबन्दीलाई साक्षर बन्न ठूलो सहयोग पुग्ने कारागारका जेलर शेरबहादुर तिरुवाको भनाइ रहेको छ ।

A Levels MA
Thuprai - Books and E-books