
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी गत मंसिर २३ गतेदेखि औपचारिक रुपमा प्रयोगमा ल्याएको इ क्लास नेपाल मोवाइल एप्स सञ्चालन सम्बन्धी मार्ग दर्शन सार्वजनिक गरेको छ । विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याएको हो । सो एप्स प्रगति आइटी सोलुसनले निशुल्क तयार गरेको हो । सो एप्स ११ एमबी को छ ।
सो एप शिक्षक विद्यार्थीले प्रयोग गर्ने तरिकाः