शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नतिजा सार्वजनिक गरेको गरेको छ । सामुदायिक विद्यालयमा कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरु छनोट गरी छात्रवृत्ति पाउनेको नामावली सार्वजनिक गरेको हो ।
कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीको पिएमटी फारमका आधारमा विद्यालयबाट प्राप्त फारमको विश्लेषण गरी विद्यार्थीहरुको नामावली प्रकाशित गरीएककोकेन्द्रद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।