शैनिक आवासीय महाविद्यालयले शैक्षिक सत्र २०८१–८२ का लागि कक्षा ११मा भर्ना माग गरेको छ ।
सैनिक तथा गैरसैनिक तर्फका योग्य, तथा जेहेन्दार विद्यार्थीले आजदेखि २६ गतेसम्म आवेदन दिनुपर्ने छ ।
सवै महाविद्यालयमा भर्नाका लागि विस्तृत जानकारी वेबसाइट मार्फत् प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।