तस्बिरमा त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोह
पौष १६, २०७५इडियु-पत्र संवाददाता
त्रिभुवन विश्वविद्यालयको सोमबार ५६ औँ ग्रेस लिष्टको ४४औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गरेका छन् ।
ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको खेलकुद मैदानमा भएको समारोहमा भाग लिन जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिजअन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आएका छन् ।
समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म 'ट्रान्सक्रिप्ट' लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५०४ जना विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक लगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयका कूलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्व विद्यालयको ४४औं दीक्षान्त समारोहमा विभिन्त्र विषयमा विद्यावारिधि एवं स्नातकोत्तर, स्नातक उतीर्ण विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियर क्यामपसमा पदक तथा दिक्षीत गर्नुहँुदै । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस
त्रिभुवन विश्व विद्यालयका कूलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्व विद्यालयको ४४औं दीक्षान्त समारोह कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री, राससत्रिभुवन विश्व विद्यालयका कूलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्व विद्यालयको ४४औं दीक्षान्त समारोह कार्यक्रममा विद्यार्थीहरुलाई अभिवादन गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस
त्रिभुवन विश्व विद्यालयका कूलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्व विद्यालयको ४४औं दीक्षान्त समारोहमा विभिन्त्र विषयमा विद्यावारिधि एवं स्नातकोत्तर, स्नातक उतीर्ण विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियर क्यामपसमा पदक तथा दिक्षीत गर्नुहँुदै । तस्वीर ः चन्द्रकला क्षेत्री, राससत्रिभुवन विश्व विद्यालयका कूलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्व विद्यालयको ४४औं दीक्षान्त समारोहमा विभिन्त्र विषयमा विद्यावारिधि एवं स्नातकोत्तर, स्नातक उतीर्ण विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियर क्यामपसमा पदक तथा दिक्षीत गर्नुहँुदै । तस्वीर ः चन्द्रकला क्षेत्री, राससत्रिभुवन विश्व विद्यालयका कूलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्व विद्यालयको ४४औं दीक्षान्त समारोहमा विभिन्त्र विषयमा विद्यावारिधि एवं स्नातकोत्तर, स्नातक उतीर्ण विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियर क्यामपसमा पदक तथा दिक्षीत गर्नुहँुदै । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस