
काठमाडौंको तीनकुनेमा रहेको पद्मश्री कलेजले १ सय १० जना स्नातक विद्यार्थीलाई दीक्षित गरेको छ ।
माघ २ गते काठमाडौंको होटल सोल्टीमा एक समारोहका विच दीक्षित गरेको हो ।
समारोहको उद्घाटन प्रमुख अतिथि लीलामणि पौड्याल (पूर्वमुख्यसचिव) र कलेजका अध्यक्ष अर्नाराज सिलवालले संयुक्त रुपमा गरेका थिए ।कार्यक्रममा डा पुकार मल्ल, एलेन बैलोचन तुलाधर, डा लोचन रिजाल, डा लोचन रिजाललगायत विभिन्न विशिष्ट व्यक्तित्वले विद्यार्थीलाई उत्प्रेरित गरेका थिए ।