पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्नेबैतडीको पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विद्यार्थी नभएका विद्यालयमा पनि अनुदानमा …कार्तिक २७, २०८१
शिक्षामा कमजोर कर्णाली, छात्रवृत्तिमा अगाडिराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत छन् । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर छ । …कार्तिक १९, २०८१
नतिजा सुधारका लागि २८ बुँदे कार्यसम्पादन करार सम्झौताभरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले नतिजा सुधारका लागि प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले सबै विद्यालयसँग २८ बुँदे कार्यसम्पादन करार …कार्तिक ४, २०८१
घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यकगण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए । शिक्षा विकास …आश्विन १०, २०८१
सामुदायिक विद्यालयमा विद्यार्थी बढे पनि व्यवस्थापन मै चुनौतीजलेश्वर आसपासका सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएपछि विद्यार्थी आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएका विद्यालयमा …आश्विन ४, २०८१
पहिलो साक्षर जिल्लाको साक्षरतादर घट्योसरकारले पहिलो पटक साक्षर जिल्लाका रुपमा सिन्धुपाल्चोकलाई २०७१ असार ३ गते घोषणा गर्यो । ५ वर्ष माथिका उमेर समूहका ९७ दशमलव ६२ प्रतिशत नागरिक साक्षर भएको दाबी …भाद्र ३०, २०८१
पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्चशिक्षाको अवसर दिने थलो बन्दै बर्दिबास क्याम्पसजुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय …भाद्र २९, २०८१
विद्यार्थीलाई अचार बनाउ सिकाउदै विद्यालयगोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई अचार बनाउ सिकाउन थालेको छ । पढाइलाई सिपसंग जोडेर …भाद्र १९, २०८१
घोडाघोडीमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट, अवरोधका लागि स्वार्थ समूह सक्रियकैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट आफ्नो मातहतका विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले अघिल्लो विज्ञापनबाट …भाद्र १६, २०८१
एउटा विद्यालयमा दुईजना प्रधानाध्यापकझापा, जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण …भाद्र १५, २०८१