भक्तपुर नगरपालिकाबाट १५१ जनालाई शैक्षिक ऋणआर्थिक अभावका कारण उच्च शिषा लिनबाट वञ्चित हुने विद्यार्थीलाई लक्षित गरी भक्तपुर नगरपालिकाले अहिले सम्म ७५१ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण …मंसिर १७, २०८१
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्दविद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने …मंसिर ११, २०८१
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्दबालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहनगरपालिको निर्देशन …मंसिर ९, २०८१
पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्नेबैतडीको पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विद्यार्थी नभएका विद्यालयमा पनि अनुदानमा …कार्तिक २७, २०८१
दरबन्दीका शिक्षक नभएपछि पठनपाठनमा समस्यातुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ । हाल माविका …कार्तिक १०, २०८१
नतिजा सुधारका लागि २८ बुँदे कार्यसम्पादन करार सम्झौताभरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले नतिजा सुधारका लागि प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले सबै विद्यालयसँग २८ बुँदे कार्यसम्पादन करार …कार्तिक ४, २०८१
शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको ६६औँ …आश्विन ७, २०८१
जनप्रतिनिधिको बैठक भत्ताले विद्यालयमा अक्षयकोषऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा …भाद्र २९, २०८१
बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरुबुटवल उपमहानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । बुटवलको मैनाबगरमा …भाद्र २२, २०८१
घोडाघोडीमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट, अवरोधका लागि स्वार्थ समूह सक्रियकैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट आफ्नो मातहतका विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले अघिल्लो विज्ञापनबाट …भाद्र १६, २०८१