Bachelors Portal

चिकित्सा शिक्षामा पालिकाको छात्रवृत्ति

Managed Admission 2022

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र  अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ ।

नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजार प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । छन् । 

 यसैबीच,  नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई रु आठ हजार छात्रवृत्ति प्रदान  गरेको छ  ।

आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

Select college / campus