शिक्षा दिवसका दिन उधारो पदक घोषणा गरिने !आगामी असोज दुई गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस मनाउँदैछ । मन्त्रालयले गत वर्षदेखि असोज दुई गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै …भाद्र २८, २०८१
१६ वर्षदेखि साक्षरता अभियान- ४ प्रदेश, १३ जिल्ला, र १५३ स्थानीय तह साक्षर हुन बाँकीआज ८ सेप्टेम्बर २०२४ यानेकी विश्व साक्षरता दिवस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज तामझामका साथ ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै छ । …भाद्र २३, २०८१
त्रिविको बेरुजु बार्षिक बढ्दैत्रिविको चालु वर्षको बार्षिक बजेट भन्दा बेरुजुको आकार रु. २ अबर १ करोड ९ लाख ४ हजार बढी रहेको छ ।बेरुजु सम्परीक्षण नहुने र बेरुजु थप हुदैँ गएकोले बेरुजु रकम बढन गएको हो ।भाद्र १९, २०८१
शिक्षकका अभावका कारण सिद्धबैजनाथ माध्यमिक विद्यालयको पठनपाठन प्रभावितशुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा अध्ययनरत रमेश पूजाराले तीन महिनादेखि आफूले विद्यालयमा पढ्न नपाएको बताए । ‘वैशाखदेखि …भाद्र १८, २०८१
बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिप सिकाउँदै महानगरपालिकाकाठमाडौं महानगरपालिका भित्रको सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयमा अहिले ४१ जना विद्यार्थी छन् । ती विद्यार्थीलाई उनीहरूको रुची …श्रावण ३२, २०८१
इन्जिनियरिङमा एनओसी सम्बन्धी निर्देशिकामा बेखबर मन्त्रालय, विदेशिन बाध्य विद्यार्थीभएका नीति तथा व्यवस्था कार्यान्वयन नहुँदा विद्यार्थी बाध्य भएर विदेशिने गरेका छन् । नेपालमा सञ्चालित आधा दर्जनभन्दा बढी विश्वविद्यालयले नेपालमा नै …श्रावण २५, २०८१
काठमाडौंमा सञ्चालित छात्रावासको अनुगमन गरिनु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका होस्टलमा ४० हजार भन्दा बढी विद्यार्थी बस्ने गरेका छन् । ४ जना बस्न मिल्ने कोठामा २० जनाभन्दा बढी विद्यार्थी …श्रावण २४, २०८१
त्रिवि सभामा कुलपतिले निर्मम तरिकाले हस्तक्षेप गरे‘त्रिभुवन विश्वविद्यालयमा अनौंठा जात्रा लाग्छन्’ त्रिविका एक जना बहालबाला पदाधिकारीले भने, ‘यिनै जात्रा भित्रका नायकले देशबाट युवाशक्ति पलायन गराउन गोटी …श्रावण १७, २०८१
त्रिविको जग्गा संरक्षण सम्बन्धमा अदालतबाट भएका आदेशहरूसंसदले ऐन बनाउँदा व्यक्ति वा संस्थाको संवैधानिक तथा कानुनी हकमा असर पर्ने गरी कानुन बनाउनु हुँदैन भन्ने समेत फैसलाको मर्म र उद्देश्य रहेको देखिन्छ ।श्रावण १६, २०८१
सङ्गीतमय विद्यालयमोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका …श्रावण ९, २०८१