ट्याग: शिक्षा दिवस
शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने बताएकी छिन् । राष्ट्रिय शिक्षा …
एसइई नतिजामा सुधार ल्याउन नीतिगत पहल सुरु भयोः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् …
उत्कृष्ट शिक्षण संस्था, शिक्षक तथा विशिष्ट व्यक्तिलाई सम्मान
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विधामा शैक्षिक संस्था र अन्तर्गतका शिक्षकहरूलाई आज समारोहका विच पुरस्कृत गरेको छ । शिक्षा दिवसका अवसरमा …
पुरा नहुने शिक्षा दिवसका नारा– कुहिरोभित्रै लुकेका मधेस,कर्णाली(सबै दिवसका नारासहित)
आज भव्यताका साथ शिक्षा दिवस मनाइँदै छ । केही समय पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भब्यताका साथ केही उधारो केही हाताहाती भए पनि पुरस्कार र सम्मान …
शिक्षा दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ
राष्ट्रिय शिक्षा दिवस, २०८१ का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ, शिक्षक पेसामा संलग्न पेसाकर्मी एवं विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकामा हार्दिक …
उधारो पदकको सूचना आयो नाम अझै सार्वजनिक भएन
आज राष्ट्रिय शिक्षा दिवस, २०८१ मनाइँदै छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष पनि रु. ६० लाखको लागतमा विविध कार्यक्रमका साथ शिक्षा दिवस मनाउँदै छ …
शिक्षा दिवसको सम्पूण तयारी सकियो, केही पुरस्कार अनुकूल समयमा वितरण गर्ने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८१ सम्पूर्ण तयारी सकिएको जनाएको छ । मनत्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी २०८० सालमा …
विज्ञान दिवसको अवसरमा ९ जनालाई पुरस्कृत गर्दै मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०६९ बाट ९ जनालाई सममान गर्ने भएको छ । प्राकृतिक …
शिक्षा दिवसका दिन उधारो पदक घोषणा गरिने !
आगामी असोज दुई गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस मनाउँदैछ । मन्त्रालयले गत वर्षदेखि असोज दुई गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै …
शिक्षा दिवस २०३१ सालमा मनाइएको थिएन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकै वर्षदेखि यो गलत उत्तरलाई स्थापित गरिदिएको छ । त्यसैले सबैले गलत उत्तरलाई सही मान्दै आएका छन् ।
बालविकास शिक्षकको पारिश्रमिक पुनरावलोकन गर्न पहल हुँदै, तामझामका साथ शिक्षा दिवसको नारा तय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बालविकास शिक्षकहरू पारिश्रमिक पुनरावलोकन हुने बताएकी छिन् । उनले आज पत्रकारसंग बालविकास …
मौलिक शिक्षा दिवसले बिर्सन नहुने मौलिकता
समतामूलक समाज निर्माणका लागि गुणस्तरीय शिक्षा एक्काइसौं शताब्दी सुहाउने हुनुपर्छ ।
शिक्षा दिवसका दिन मन्त्रालयले पदक वितरण नगर्ने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने भनिएको नेपाल विद्याभूषण‘क’ ‘ख’ र ‘ग’ नेपाल छात्रा …
हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस
विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलगअलगरुपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन सकेको थिएन ।
शिक्षा दिवस मनाउने प्रस्ताव मपमा थन्कियो
तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो इस्तिहारको मूल प्रति झिकाउन भनेका थिए