शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्नेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने बताएकी छिन् । राष्ट्रिय शिक्षा …आश्विन २, २०८१
एसइई नतिजामा सुधार ल्याउन नीतिगत पहल सुरु भयोः प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् …आश्विन २, २०८१
उत्कृष्ट शिक्षण संस्था, शिक्षक तथा विशिष्ट व्यक्तिलाई सम्मानशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विधामा शैक्षिक संस्था र अन्तर्गतका शिक्षकहरूलाई आज समारोहका विच पुरस्कृत गरेको छ । शिक्षा दिवसका अवसरमा …आश्विन २, २०८१
पुरा नहुने शिक्षा दिवसका नारा– कुहिरोभित्रै लुकेका मधेस,कर्णाली(सबै दिवसका नारासहित)आज भव्यताका साथ शिक्षा दिवस मनाइँदै छ । केही समय पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भब्यताका साथ केही उधारो केही हाताहाती भए पनि पुरस्कार र सम्मान …आश्विन २, २०८१
शिक्षा दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठराष्ट्रिय शिक्षा दिवस, २०८१ का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ, शिक्षक पेसामा संलग्न पेसाकर्मी एवं विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकामा हार्दिक …आश्विन २, २०८१
उधारो पदकको सूचना आयो नाम अझै सार्वजनिक भएनआज राष्ट्रिय शिक्षा दिवस, २०८१ मनाइँदै छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष पनि रु. ६० लाखको लागतमा विविध कार्यक्रमका साथ शिक्षा दिवस मनाउँदै छ …आश्विन २, २०८१
शिक्षा दिवसको सम्पूण तयारी सकियो, केही पुरस्कार अनुकूल समयमा वितरण गर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८१ सम्पूर्ण तयारी सकिएको जनाएको छ । मनत्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी २०८० सालमा …भाद्र ३१, २०८१
विज्ञान दिवसको अवसरमा ९ जनालाई पुरस्कृत गर्दै मन्त्रालयशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०६९ बाट ९ जनालाई सममान गर्ने भएको छ । प्राकृतिक …भाद्र ३१, २०८१
शिक्षा दिवसका दिन उधारो पदक घोषणा गरिने !आगामी असोज दुई गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस मनाउँदैछ । मन्त्रालयले गत वर्षदेखि असोज दुई गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै …भाद्र २८, २०८१
शिक्षा दिवस २०३१ सालमा मनाइएको थिएनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकै वर्षदेखि यो गलत उत्तरलाई स्थापित गरिदिएको छ । त्यसैले सबैले गलत उत्तरलाई सही मान्दै आएका छन् ।भाद्र १३, २०८१