निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन्। राष्ट्रियसभाको …आषाढ २२, २०८१
राजनीतिमा लागेका शिक्षकलाई कारवाही गर्ने फाइल अघि बढाउदा सरकार परिवर्तन गर्ने खेल खेलियोः मन्त्री श्रेष्ठशिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने फाइल अघि बढाउँदा सरकार ढल्ने अवस्था आएको प्रतिक्रिया दिएकी छिन् …आषाढ २२, २०८१
करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिकशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्गनिर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, …आषाढ १९, २०८१
शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’आषाढ १८, २०८१
प्रतिनिधि सभामा शिक्षा मन्त्रीको जवाफ जस्ताको त्यस्तैशिक्षा मन्त्री सुमना श्रेष्ठले आज आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि सभा बैठकमा आज भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिएकी …आषाढ १०, २०८१
भएका कानुन कार्यान्वयन गर्दा डिएनए मात्र होइन परे आरएनए परीक्षण गर्न सकिन्छः शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सम्बन्धी नेपालका ऐन नियम कार्यान्वयन गर्दा खुट्टा कमाउन नहुने बताएकी छिन् । प्रतिनिधि सभामा …आषाढ १०, २०८१
विद्यालय शिक्षा विधेयक समितिमा अल्झिएको छः शिक्षा मन्त्रीविद्यालय शिक्षा विधेयक समितिमा अल्मलिएको शिक्षा मन्त्री सुमना श्रेष्ठले बताएकी छन् । आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि …आषाढ १०, २०८१
८२५ जना शिक्षकले दल त्यागेः शिक्षामन्त्री (प्रगति विवरणसहित)शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै …आषाढ ५, २०८१
शिक्षा मन्त्रीका सय दिन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक, कारबाही खै ?सामाजिक सञ्जालमा सय दिन नै सक्रिय मन्त्रीआषाढ ४, २०८१
छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।जेष्ठ २४, २०८१