बाग्मती

पहिलो साक्षर जिल्लाको साक्षरतादर घट्यो

पहिलो साक्षर जिल्लाको साक्षरतादर घट्यो

सरकारले पहिलो पटक साक्षर जिल्लाका रुपमा सिन्धुपाल्चोकलाई २०७१ असार ३ गते घोषणा गर्यो । ५ वर्ष माथिका उमेर समूहका ९७ दशमलव ६२ प्रतिशत नागरिक साक्षर भएको दाबी …

विद्यार्थीलाई अचार बनाउ सिकाउदै विद्यालय

विद्यार्थीलाई अचार बनाउ सिकाउदै विद्यालय

गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई अचार बनाउ सिकाउन थालेको छ । पढाइलाई सिपसंग जोडेर …

काठमाडौंमा सञ्चालित छात्रावासको अनुगमन गरिनु पर्ने

काठमाडौंमा सञ्चालित छात्रावासको अनुगमन गरिनु पर्ने

काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका होस्टलमा ४० हजार भन्दा बढी विद्यार्थी बस्ने गरेका छन् । ४ जना बस्न मिल्ने कोठामा २० जनाभन्दा बढी विद्यार्थी …

बुक फ्री फ्राइडे कार्यक्रमका लागि पाठ्यक्रम तयार गर्दै महानगरपालिका

बुक फ्री फ्राइडे कार्यक्रमका लागि पाठ्यक्रम तयार गर्दै महानगरपालिका

काठमाडौं महानगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम तयार गरिरहेको छ । महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका …

छात्रवृत्ति छनोट परीक्षाका  लागि आवेदन माग

छात्रवृत्ति छनोट परीक्षाका  लागि आवेदन माग

भक्तपुर नगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०८१–८२ का लागि भक्तपुर …

महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरु

महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरु

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा …

कक्षा ११ मा छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन माग

कक्षा ११ मा छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन माग

छात्रवृत्ति छनोट परीक्षाको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन विद्यार्थीहरूमा अपिल काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति …

‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन आवेदन माग

‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन आवेदन माग

‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन काठमाडौं महानगरपालिकाले असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना …

प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोड

प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोड

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताए । उनले शैक्षिक …

शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रह

शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …

महानगरपालिकाद्वारा सिपमूलक तालिमका लागि २३ ओटा क्याम्पससंग सहमति

महानगरपालिकाद्वारा सिपमूलक तालिमका लागि २३ ओटा क्याम्पससंग सहमति

काठमाडौं महानगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्न २३ ओटा क्याम्पससंग सहमति गरेको छ । सिपमूलक तालिम सञ्चालनका लागि कलेजहरुले कक्षाकोठा र प्रयोगशाला …

भवन राम्रा बने, विद्यार्थी छैनन्

भवन राम्रा बने, विद्यार्थी छैनन्

सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने:पूर्वशिक्षक

‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट

‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट

काठमाडौं विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट भएका छन् । सेमीफाइनलबाट फाइनमा …

कक्षाकोठामा जाँदा शिक्षकले प्रधानाध्यापकलाई मोबाइल बुझाउनु पर्ने

कक्षाकोठामा जाँदा शिक्षकले प्रधानाध्यापकलाई मोबाइल बुझाउनु पर्ने

धादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाई कक्षकोठमा मोवाइल प्रयोग गर्न नदिने निर्णय गरेको छ । नगरशिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत …

महानरले स्रोत शिक्षक नियुक्त गर्यो

महानरले स्रोत शिक्षक नियुक्त गर्यो

काठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन गरेको …

विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान  स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप (ऐन र नियमावली सहित)

विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान  स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप (ऐन र नियमावली सहित)

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठानको स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप गरेको छ । दोस्रो …

प्रधानाध्यापक  र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आव्हान (विज्ञापन सहित)

प्रधानाध्यापक  र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आव्हान (विज्ञापन सहित)

काठमाडौं महानगरपालिका प्रधानाध्यापक र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ । काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ …

पुस्तक विहीन शुक्रवारका लागि प्रशिक्षक सूचिकृत हुन आव्हान (कार्यक्रम छनोट भएका विद्यालय सहित)

पुस्तक विहीन शुक्रवारका लागि प्रशिक्षक सूचिकृत हुन आव्हान (कार्यक्रम छनोट भएका विद्यालय सहित)

काठमाडौं महानगरपालिकाले पुस्तक विहीन शुक्रवार, शिक्षामा सिप कार्यक्रममा प्रशिक्षण दिन चाहने संघ संस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ …

शिक्षा सम्बन्धी आठभन्दा बढी कानुन बनाउँदै काठमाडौं महानगरपालिका

शिक्षा सम्बन्धी आठभन्दा बढी कानुन बनाउँदै काठमाडौं महानगरपालिका

२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।बैठकले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी …

महानगरको विद्यालय बन्द नगर्न निर्देशन, बन्द गरे गराएमा कारबाही गर्ने

महानगरको विद्यालय बन्द नगर्न निर्देशन, बन्द गरे गराएमा कारबाही गर्ने

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी …

1 देखि 20 सम्म, जम्मा 553 वस्तुहरू