संस्कृत विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागनेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । कार्तिक २७ मा स्वीकृत ‘नेपाल …कार्तिक २८, २०८१
नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति विहीननेपाल संस्कृत विश्वविद्यालय उपकुलपति विहीन भएको छ । उपकुलपति प्राडा यादवप्रसाद लामिछानेको राजिनामा स्वीकृत भएसंगै विश्वविद्यालय उपकुलपति विहीन भएको …भाद्र ४, २०८१
नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठननेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो …आषाढ २१, २०८१
सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका आवेदन मागनेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ …आषाढ १७, २०८१
संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न पहलनेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस …फाल्गुण १६, २०८०
नेसंविको जग्गासम्बन्धी समस्या समाधान गर्न पहल गर्छुः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पलकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वविद्यालयको …फाल्गुण १४, २०८०
मौलिक संस्कृतिको जगेर्नामा जोडगण्डकी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठीका वक्ताहरूले मौलिक संस्कृतिको जगेर्ना अपरिहार्य भएकामा जोड दिइएका छन् । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय …मंसिर ४, २०८०
वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिनेआगामी शैक्षिक सत्रदेखि वाल्मीकि विद्यापीठमा वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विविद्यालयले …कार्तिक ११, २०८०
नेपाल संस्कृत विश्वविद्यालय फेरी तालानेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा पुनः ताला लगाइएको छ । सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै दुई अखिल …भाद्र ५, २०८०
५० प्रतिशत इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति पछि विश्वविद्यालयको ताला खुल्योनेपाल संस्कृत विश्वविद्यालयमा ५० प्रतिशत इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमतिसहित ५५ दिनपछि बन्द ताला खोलिएको छ । विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती …श्रावण २६, २०८०