ट्याग: अभिभावक
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)
मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।
विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम कार्यान्वयन गर्दै माडी नगरपालिका
चितवनको माडी नगरपालिकाले विद्यालय छाड्ने बालबालिकाको संख्या वर्सेनि बढ्न थालेपछि सबै विद्यालयमा दिवा खाजा कार्याक्रम लागु गर्ने भएको छ । नगरपालिकाभित्र …
पहुँच भएका ठाउँमा पनि सहज छैन अनलाइन कक्षा
आवाज सुनिँदैन । कहिले सर बोल्दा बोल्दै हराउनु हुन्छ । कहिले आफैंलाई कक्षामा बस्नै मन लाग्दैन । कहिले महत्वपूर्ण कुरा पढाइरहेको बेला झ्वाट्ट बत्ति जान्छ पढ्नै …
गाउँमा माध्यमिक विद्यालय नहुँदा बालबालिकाको पढ्ने सपना अधुरै
पढेर आफ्नो खुट्टामा उभिने सपना अधुरै रह्यो, अहिले परम्परागत कृषिमा अल्झिएको छु कोरोना नियन्त्रणमा आएपछि विदेश जाने योजनामा छु ।
बन्द विद्यालय, बाल मनोविज्ञान र अभिभावक
लामो समयदेखि विद्यालय बन्द छ । कहिले खुल्छ हाम्रो स्कुल ? हाम्रो एसईई परीक्षा कहिले हुन्छ ? हाम्रो बोर्ड परीक्षा कहिले हुन्छ ? भन्ने प्रश्नको उत्तरले …
अभिभावकको भरोसा जित्न सफल जनसेवा मावि कीर्तिपुर
विद्यालयको प्रवेशद्वारमा बास्केटबल कोर्ट । छेवैमा निमार्णाधीन फुटसल, भलिवल, फुटवल ग्राउण्ड । विद्यालयको भित्रि ग्राउण्डमा विद्यार्थीले निर्माण गरेका कागज, …
लालिगुरास जस्तै फूलेको खुम्जुङ मावि
प्रविधिमैत्री शिक्षण सिकाइका कारण २० प्रतिशत छात्रछात्रा काठमाडौंका निजी विद्यालयबाट फर्किएर
यसरी बनौँ असल अभिभावक
अल्बर्ट आइन्स्टाइन कक्षा ६ मा पढ्दै गर्दा उनका अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, “तिम्रो छोराले पढ्न सक्दैन, अरु विद्यार्थीसँग स्तर नै …
परिवारभित्रै निरक्षरलाई साक्षर
सरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक …
कारागारमा विद्यालय सञ्चालन
दाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ …
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउने
सर्लाहीको वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक …
पोखराका विद्यार्थीले बनाए स्मार्ट सिटीको नमूना
नेपालमा स्मार्ट सिटी बनाउने चर्चा बढी नै हुने गर्दछ । अधिकांश सर्वसाधारणलाई स्मार्ट सिटी कस्तो हुने हो थाहा छैन । यही वास्तविकतामा यहाँको एक विद्यालयका …
विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी २०७६ सम्पन्न
विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी यही २०७६ पौष २६ गते सम्पन्न भएको छ। प्रदर्शनीमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सामग्री, …
कसरी सुधार्ने सार्वजनिक शिक्षाको स्तर ?
पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय …
दृष्टिबिहीन विद्यार्थीलाई गणित र विज्ञानको पाठ्यक्रम
दृष्टिबिहीन विद्यार्थीलाई मध्येनजर गर्दै सरकारले पाठ्यक्रम बनाउने तयारी थालेको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि गणित र विज्ञान विषयको पाठ्यक्रम बनाउने तयारीमा सरकार लागेको छ ।
बन्द भएको विद्यालयमा विद्यार्थीको चाप
विद्यालयमा विद्यार्थी आएनन् । भौतिक सम्पत्ति केही नभएको विद्यालयमा आर्थिक संकट देखा पर्यो । अभिभावकले पनि विद्यालयको अस्तित्व …
स्नात्तकोतर गरेको व्यक्तिले निवेदन सम्म लेख्न नसक्ने अवस्थाः प्रधानाध्यापक नातिकाजी महर्जन ज्ञानोदय मावि
सामुदायिक विद्यालय भन्ने बितिकै अहिले जो कोहीले पनि विद्यार्थी नभएका रित्ता कक्षाकोठा, न्यून उपलब्धि भन्ने सम्झन्छन् । तर नेपालका केही सामुदायिक विद्यालयहरू …