जनसङ्ख्याको आधारमा विद्यालय खोल्ने अनुमति दिने व्यवस्था गर्न सांसदको जोडप्रतिनिधिसभाका सांसदहरूले जनसङ्ख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिनेगरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संशोधन गर्नुपर्नेमा जोड दिएका छन् …श्रावण २५, २०८१
‘विद्यालय शिक्षा विधेयक’ अपाङ्गतामैत्री हुनुपर्ने मागसांसदहरुले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ अपाङ्गतामैत्री हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा …श्रावण २४, २०८१
शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य …श्रावण २३, २०८१
सांसदले आफ्नै संशोधन बिर्सन थालेपछि“माननीय सभापतिज्यू, छ महिनाअघि संशोधन प्रस्ताव दर्ता गरेको थिएँ । छलफलका लागि अहिले खबर आयो । मैले के संशोधन हालेको थिएँ भन्ने पनि बिर्सेछु ।” नेपाली …श्रावण ४, २०८१
सरकारको प्राथमिकतामा परेन विद्यालय शिक्षा विधेयकगत भदौ (२०८० भदौ) गते २७ संघीय संसद्को प्रतिनिधि सभामा दर्ता भइ गत पुस ८ गतेदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका लागि पुगे ‘विद्यालय …जेष्ठ ८, २०८१
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोडसांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको …बैशाख ३०, २०८१
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको …बैशाख ३०, २०८१
त्रिविको विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिएको: शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको बताएकी छिन् …बैशाख २८, २०८१
विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफलविद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् …चैत्र ९, २०८०
शिक्षा समिति सभापतिका लागि थापाको उम्मेदवारी दर्ताशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज थापाले …चैत्र ६, २०८०