त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोडसांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको …बैशाख ३०, २०८१
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको …बैशाख ३०, २०८१
त्रिविको विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिएको: शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको बताएकी छिन् …बैशाख २८, २०८१
विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफलविद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् …चैत्र ९, २०८०
शिक्षा समिति सभापतिका लागि थापाको उम्मेदवारी दर्ताशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज थापाले …चैत्र ६, २०८०
विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने संभावना देखियोशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य बद्री पाण्डेले विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने देखिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत …फाल्गुण ५, २०८०
उपकुलपति नियुक्तिबारे शिक्षा समितिको शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्टलिष्ट (छोटो सूची) मा परेका विवादित …माघ २९, २०८०
कानुन अनुसार आवेदक मध्येबाटै उपकुलपति बन्नेबौद्धिक चोरीमा परेको व्यक्तिको बारेमा अहिले कुरा उठिरहेको छ । यो विषय म समितिको बैठकमा छलफलमा लैजान्छु,’समितिको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै अधिकारीले भने,‘गैर कानुनी कुरा रिथिङ्क हुन्छ ।’माघ २९, २०८०
त्रिविको उपकुलपति छनोटमा बौद्धिक चोरीलाई कति नम्बर ?प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले छनोटमा त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोटका लागि सर्टलिस्टमा छानिएका …माघ २९, २०८०
शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिसमाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् …माघ ३, २०८०