पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा ५० सिट थप (सूचना सहित)शैक्षिक सत्र २०८१–०८२ देखि कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा सिट संख्या थप गरिएको छ । यस अघि ५० …कार्तिक २२, २०८१
कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको छ। समितिले कार्तिक …कार्तिक २१, २०८१
मंसिर २९ देखि पुस ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेला आयोजना हुनेकृषि तथा वन विज्ञान विश्वविद्यालयले मंसिर २९ देखि पुस ३ गतेसम्म दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला–२०८१ को आयोजना गर्ने भएको छ । मेला …कार्तिक ९, २०८१
२५ दिनदेखि अनिर्णयको बन्दी कृषि विश्वविद्यालयशक्ति संघर्षको चेपुवामा रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय पिल्सिएको छ । विगत २५ दिनदेखि सत्ता गठबन्धनको बन्धक बनेको विश्वविद्यालयमा अझै शैक्षिक वातावरण …आश्विन ९, २०८१
विश्वविद्यालय दलका पाटी प्यालेस जस्तैप्रतिनिधि सभाको आजको बैठकमा सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा रोकिएकोमा आपत्ति जनाएकी छिन् । आजको बैठकमा बोल्दै उनले …भाद्र २४, २०८१
शक्ति संघर्षको चेपुवामा कृषि विश्वविद्यालय, परीक्षा, प्रवेश परीक्षासमेत अनिश्चितचितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) विगत दश दिनदेखि तनावग्रस्त छ । सत्ता साझेदार दलको शक्ति संघर्षका कारण विश्वविद्यालयको …भाद्र २४, २०८१
कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि शिक्षक कर्मचारी मागकृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगले शिक्षक तथा कर्मचारी नियुक्तिका लागि आन्तरिक र खुला प्रतियोगिताको दरखास्त आब्हान गरेको छ । विश्वविद्यालयका …भाद्र ७, २०८१
व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालयकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय …आषाढ १८, २०८१
गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्रीकृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।आषाढ ४, २०८१
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुनेकृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि इञ्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना …माघ २०, २०८०