ट्याग: विद्यालय कर्मचारी
विद्यालय कर्मचारीको दरबन्दी ऐनमा नै तोकिनु पर्ने (संशोधन प्रस्ताव सहित)
विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको पद र श्रेणी शिक्षा ऐनमा नै तोकिनु पर्ने नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले …
सहमतिपत्र बोकेर मन्त्रालय धाउँदै विद्यालय कर्मचारी
आफूहरुलाई दरबन्दीमा कायम गराउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति छिटो कार्यान्वयनका लागि विद्यालय कर्मचारी परिषद्का पदाधिकारी …
शिक्षक कर्मचारीका माग पुरा नभए आन्दोलन गर्ने चेतावनी
आफ्ना मागलाई संघीय शिक्षा ऐनमार्फत सम्बोधन नगरिए कडा आन्दोलन गर्ने अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीले चेतावनी दिएका छन् । आफ्ना माग शिक्षा ऐनमा समावेश …
शिक्षा मन्त्रीलाई विद्यालय कर्मचारीले बुझाएको प्रतिवेदनमा के छ ? (हेर्नुहोस् प्रतिवेदनसहित)
३९ औं दिन सम्म अनसन बसेका विद्यालय कर्मचारीले प्रतिवेदन कार्यान्यवन गर्ने सर्तमा आन्दोलन फिर्ता लिएका छन् । प्रतिवेदन आजै शिक्षा मन्त्रीलाई बुझाइएको छ । …
फेरी सहमति गर्दै विद्यालय कर्मचारीको आन्दोलन स्थगित
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले विगत ३९ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेका छन्। कर्मचारीहरूले सरकारसँग भएको वार्तामा तयार …
प्रधानमन्त्री ज्यु खै त हाम्रो माग सम्बोधन गरेको ?
भनिन्छ शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार । विकसित मुलकले शिक्षा र त्यससंग सम्बद्ध व्यक्तिलाई जीविकोपार्जन हुनेगरी पारिश्रमिक दिएको हुन्छ । तर नेपालमा …
भक्तपुरका विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका पारिश्रमिक थप गर्ने भएको छ । नगरपालिकाले आ।व। २०८०–८१ को अनुमानित आय—व्यय (बजेट) …
विद्यालय कर्मचारीको माग सम्बोधन गर्न सरकार संवेदनशील भएन
विद्यालय कर्मचारीका विषयमा संसद्मा कुरा उठे पनि सम्बोधन गर्न सरकार संवेदनशील नभएको सरकारमा संलग्न दलका सांसदहरू बताएका छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेका …
विद्यालय कर्मचारीको आन्दोलन स्थगित
सर्वाेच्च अदालतको फैसला सरकारले कार्यान्वयन नगरेमा पुनः आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिइएको छ ।
सुरु गरे विद्यालय कर्मचारीले विद्यालय बन्द गर्न, लेटर प्याडमा अभिव्यक्ति दिन अध्यक्ष तिवारीको प्रमुख बालेनलाई चुनौती
विद्यालय कर्मचारीले आज बिहानैदेखि विद्यालय बन्द गर्न सुरु गरेका छन् । सरकारसँग विभिन्न माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले …
कमैयालाई जस्तै श्रम शोषण सरकारले नै गर्यो विद्यालय कर्मचारीलाईः अध्यक्ष तिवारी
बजारमा रु. एक हजार लिएर गयो भने एक लिटर तेल र जेनतेन तीन छाकलाई पुग्ने तरकारी आउँछ । सय रुपियाँको ग्याष्ट्रिकको औषधि र महिना भरि खानका लागि सबैभन्दा कममुल्य …
बानेश्वरमा विद्यालय कर्मचारीले थाल ठटाए
नेपाल विद्यालय कर्मचारीको चरणबद्ध आन्दोलनका क्रममा आज थाल ठटाउँदै बृहत र्यालि निकालेका छन् । सरकारले बजेट भाषणमा आफ्ना माग सम्बोधन नगरेपछि कर्मचारीले …
७७ एकाइमा विद्यालय कर्मचारीको धर्ना
सरकारले आगामी वर्षको बजेटमा आफ्नो मुद्दा सम्बोधन नगरेपछि देशैभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीले धर्ना दिएका छन् । विद्यालय कर्मचारी …
बजेटपछिको तरंग, विद्यालय कर्मचारीले गरे आन्दोलनको घोषणा, चाबी बुझाउनेदेखि विद्यालय बन्द गर्ने सम्मका कार्यक्रम तय
नेपाल विद्यालय कर्मचारी परिषदले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम् सार्वजनिक गरेको छ । जेठ २० गतेदेखि २६ सम्म विद्यालयको ताला चावी बुझाई सम्पूर्ण …
सदनमा आफ्ना माग प्रस्तुत गर्न विद्यालय कर्मचारीको अनुरोध
राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को …
विद्यालय कर्मचरीको स्वतन्त्रता हनन नगर्न अपिल
विद्यालय कर्मचारीलाई जबरजस्ती दल वा दल सम्बद्ध संघसंगठनमा आवद्ध नगर्न नेपाल विद्यालय कर्मचारी परिषद्ले आग्रह गरेको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै …
विद्यालय बन्द फिर्ता लिई वार्तामा आउन परिषदलाई मन्त्रालयको आग्रह
१२ दिन अगाडिदेखि सडक आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ । मन्त्रालयले विद्यालय …
७५ प्रतिशत विद्यालय बन्द
विद्यालय कर्मचारी परिषद्को पूर्व घोषित कार्यक्रम अनुसार ७५ प्रतिशत सामुदायिक विद्यालयमा तालाबन्दी गरिएको छ । परिषदको पूर्व घोषित कार्यक्रम अनुसार …
१० हजार भन्दा बढी विद्यालय कर्मचारी र्यालीमा
विद्यालय कर्मचारी परिषद्ले आज खुला मञ्चदेखि माइतीघर सम्म र्यालीको आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् । भदौ १ गते देखि परिषद्ले काठमाडौं केन्द्रित …
विद्यालय कर्मचारीले एक हप्ता विद्यालय बन्द गर्ने
भदौ एक गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदले भदौ १२ गते देखि १८ गते सम्म सामुदायिक विद्यालय बन्द गर्ने आन्दोलनको …