शिक्षक महासंघले नेतृत्व पाउन सकेननेपाल शिक्षक महासंघको वैशाख १० देखि १३ गतेसम्म सञ्चालन भएको दोस्रो महाधिवेशले नयाँ नेतृत्व चयन गर्न सकने । आवद्ध घटक शिक्षक संघ, संगठनविचको विवादका …बैशाख १४, २०८१
शिक्षक महासङ्घको महाधिवेशन आजदेखिनेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक …बैशाख १०, २०८१
महासंघ खारेज गर्दाहुन्छः शिक्षक–मन्त्रीले भाउ दिइनन् आन्दोलन गर्छौं -महासंघनेपाल शिक्षक महासंघ आफ्नै विधान अनुसार चल्न नसकेको हुँदा खारेज गर्दा हुने शिक्षकहरूले प्रतिक्रिया दिएका छन् । महासंघले शिक्षक हकहितका लागि काम गर्नुभन्दा …बैशाख ५, २०८१
शिक्षक संगठनले महासंघको निर्णय नमान्नेनेपाल शिक्षक महासंघको शुल्क बुझाउने सर्कुलर प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । संगठनका सातै प्रदेश अध्यक्षले संयुक्त विज्ञप्ति …चैत्र २१, २०८०
निर्देशनालय र केन्द्र नहटाउन महासंघको मागशिक्षकसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेश अन्तर्गतका कार्यालयहरू शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र’ नहटाउन नेपाल शिक्षक महासंघले माग गरेको …फाल्गुण ३, २०८०
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
प्रहरी हस्तक्षेपप्रति महासंघको आपत्तिनेपाल शिक्षक महासंघले आज शान्तिपूर्ण आन्दोलनमा भएको प्रहार हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्ति जारी …आश्विन १०, २०८०
हामी सबै झोले हौं ।आदरणीय गुरुवर्ग तपाईले शिक्षक, संघ/सङ्गठन, महासङ्घलाई मात्र झोले नभन्नुहोस्, तपाईं हामी सबै झोले हौं । यो झोलेले चलाएको देश हो। आदरणीय गुरुवर्ग, तपाईलाई …आश्विन ७, २०८०
औपचारिक वार्ता भोलिबाटऔपचारिक पत्र प्राप्त गरेपछि आन्दोलन स्थलमा सो बारे शिक्षकहरुलाई जानकारी गराउनेछौँ । त्यसपछिमात्र वार्तामा बस्ने छौँ ।आश्विन ४, २०८०
मौलिक शिक्षा दिवसले बिर्सन नहुने मौलिकतासमतामूलक समाज निर्माणका लागि गुणस्तरीय शिक्षा एक्काइसौं शताब्दी सुहाउने हुनुपर्छ ।आश्विन ४, २०८०