विद्यार्थी विदेशिने प्रवृत्ति रोक्न कलम चलाउन राष्ट्रपतिको शिक्षा पत्रकारहरूसँग आग्रहराष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति …कार्तिक १३, २०८१
शिक्षा पत्रकार समूहको अध्यक्षमा कक्षपति निर्वाचितरजत वर्षको उपलक्ष्यमा आगामी ५ फागुनमा राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ ।आश्विन ७, २०८१
पाठ्यक्रम परिमार्जनको तयारीमा मन्त्रालयपाठ्यक्रममा परिमार्जनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल अघि बढाउने भएको छ । असोज पहिलो हप्ताभित्र मन्त्रालयले विज्ञटोलीस.ग छलफल गर्ने भएको हो …आश्विन ४, २०८१
स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिबाटै शिक्षा उपेक्षामा (कार्यविधिसहित)स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले शिक्षा क्षेत्रलाई उपेक्षा गरेको हुँदा पुर्नलेखन गर्न सरोकारवालाले सुझाएका छन् । शिक्षा पत्रकार …बैशाख २१, २०८१
आवश्यकता अनुसार नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएकोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै जिम्मा दिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत वर्ष उद्घाटन …फाल्गुण ६, २०८०
विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने संभावना देखियोशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य बद्री पाण्डेले विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने देखिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत …फाल्गुण ५, २०८०
शिक्षा पत्रकार समूहको रजत जयन्तीमा पाँच जना सम्मानितशिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो …फाल्गुण ५, २०८०
जनप्रतिनिधि विव्यसमा अल्झिदैमा सार्वजनिक शिक्षा सुध्रिदैनस्थानीय तहका जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दैमा सार्वजनिक शिक्षा नसुध्रिने सरोकारवालाहरूले औंल्याएका छन् ।श्रावण १२, २०८०
पहिलो संसद् शिक्षा ऐन ल्याउनमा चुक्योः गगन थापानेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले पहिलो संसद् शिक्षा ऐन ल्याउनमा चुकेको बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको ‘संघीय …फाल्गुण ५, २०७९
दिगो विकासको लक्ष्य हासिल गर्न बजेट बाधक हुनेसरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम …पौष १, २०७९