निर्लज्ज दल, खै शिक्षा ऐन ? चुनाव सकियो बिर्सियो घोषणापत्रशिक्षालाई हेर्ने दलको लाचारी प्रवृत्तिका कारण भएका ऐन, कानुन कार्यान्वयन हुन सकेको छैन ।श्रावण ७, २०८१
सुमनाका कदममा विद्याले साथ देलिन् त !शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा सुमना श्रेष्ठ गत फागुन २३ गते नियुक्त भइन् । राजनैतिक गोलमालबाटै उनी मन्त्री भइन् । फेरी त्यही गोलमालकै कारण …आषाढ ३२, २०८१
१५ हजार बढी विद्यालयमा सय जना विद्यार्थी छैनन्, केही विद्यालयको कक्षा घटुवाम्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी संख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ। सात जनाभन्दा कम विद्यार्थी संख्या …आषाढ २६, २०८१
एक दशकमा तीन दोब्बरले बढे विदेश जाने विद्यार्थीआर्थिक वर्ष २०८० वैशाख एक गते देखि चैत ३० गतेसम्म कुल एक लाख १४ हजार ४२२ जना विद्यार्थी वैदेशिक अध्ययनमा जानका वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् …आषाढ २५, २०८१
ननग्रेडमा पर्ने छात्रा धेरै, ३.६–४.० जीपीए ल्याउने गतवर्षभन्दा बढीराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०७२ देखि अक्षराङ्कन प्रणाली अनुसार गर्दै आएको छ …आषाढ १४, २०८१
मधेश प्रदेशमा माथिल्ला कक्षामा भर्नादर न्यूनमधेश प्रदेशमा कक्षा ११–१२ मा खुद भर्नादर न्यून रहेको छ । शैक्षिक सत्र २०८० मा मधेशमा उक्त कक्षाको खुद भर्नादर २६ प्रतिशत मात्र रहेको छ । सो प्रदेशको कक्षा …आषाढ १२, २०८१
शिक्षातर्फ आकर्षित हुँदै मुसहर समुदायका बालबालिकाअहिले मुसहर बस्तीका बालबालिकाको दिनचर्या फेरिएको छ । बिहान हुने बितिकै हिलो धुलो खेलेर रमाउने हरुवाचरुवा मुसहर समुदायका बालबालिका विद्यालयको ढोकामा प्रवेश …आषाढ १२, २०८१
के हो अक्षरांक पद्धति ?लेटर ग्रेडिङ (Letter Grading ) " भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति हो …आषाढ ९, २०८१
खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबलविद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् । कक्षाकोठामा बेञ्चमै …जेष्ठ २९, २०८१
त्रिविका ८२ जना शिक्षक–कर्मचारी अध्ययन बिदामा, अभिलेख छैनत्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०–८१ मा ८२ जना शिक्षक कर्मचारीलाई अध्ययन बिदा दिएको छ । त्रिविले ११ शिक्षक र ३ कर्मचारीलाई छात्रवृत्तिमा र ६६ …जेष्ठ २०, २०८१