नेसनल प्याब्सनद्वारा शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रपति पौडेललाई लिखित धारणा पेसकाठमाडौँ, नेपाल - विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल …भाद्र १५, २०८२
निजी विद्यालयहरूलाई नाफाविहीन बनाउनुपर्ने आवाजकाठमाडौं: आधारभूत शिक्षा नाफामूलक हुनुहुँदैन भन्ने पक्षमा उभिएका विज्ञहरूले निजी विद्यालयहरूलाई नाफाविहीन बनाउने उच्चस्तरीय शिक्षा आयोगको सिफारिसविपरीत संसदीय …भाद्र ५, २०८२
विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सनको आन्दोलन घोषणा, माग सम्बोधन नभए कडा संघर्षमा जाने चेतावनीकाठमाडौं, नेपाल - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले विद्यालय शिक्षा विधेयक, २०८० मा रहेका केही प्रावधानहरू तत्काल संशोधन गर्न माग …भाद्र ४, २०८२
गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणाकाठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर …श्रावण २९, २०८२
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षकपर्वत, २४ साउन : बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् …श्रावण २५, २०८२
प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्नेभक्तपुर, २३ साउनः नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ …श्रावण २४, २०८२
धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुनेबलेवा (बागलुङ), २३ साउनः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका …श्रावण २४, २०८२
नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुनेकाठमाडौँ । नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ। नेपालया …श्रावण २४, २०८२
प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित गर्न छात्रवृत्तितम्घास (गुल्मी), २० साउनः प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि इस्मा गाउँपालिकाले छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरेको छ । इस्मा–५ मा जीवराज …श्रावण २१, २०८२
कक्षा १२ को नतिजा प्रकाशन : ६१ दशमलव १७ प्रतिशत उत्तीर्णकाठमाडौँ, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये …श्रावण २०, २०८२