काठमाडौं डन बोस्को कलेजको मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन सम्पन्नकाठमाडौं डन बोस्को कलेज (केडीबीसी)ले २७ जुलाई २०२३ (२०८० साउन ११ ) मा होटल याक एन्ड यतिमा आयोजना गरेको ‘मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन’ले …श्रावण ११, २०८०
कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिममहेन्द्रनगर, १ साउन (रासस): नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल …श्रावण १, २०८०
उच्च शिक्षातर्फको बजेट न्यून, अनुसन्धान कार्य प्रभावित : उपकुलपति प्राडा बास्कोटाचिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले देशमा आवश्यक स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा आज …श्रावण १, २०८०
पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिलको आईइएलटीएस पुरस्कार २०२३का लागि आवेदन खुलापूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिल IELTS पुरस्कार २०२३ का लागि आवेदनहरू अहिले खुला छन्। वार्षिक प्रतियोगिताले IELTS को परीक्षा दिनेहरूलाई अङ्ग्रेजी …जेष्ठ ३२, २०८०
शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालनबाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि …बैशाख ९, २०८०
छात्रवृत्ति उपलब्ध गराउनुस्: काठमाडौँ महानगरपालिकाकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ । कूल …बैशाख ९, २०८०
नेपाली विद्यार्थीहरुलाई दिइयो ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डक्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड प्रदान गरेको छ। यस विश्वव्यापी पुरस्कारले ४० भन्दा बढी देशका …फाल्गुण २७, २०७९