खुला विश्वविद्यालयमा पनि तालानेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुस १९ गते बिहानदेखि ताला बन्दी गरिएको छ । विद्यार्थीका नाममा केही व्यक्तिले विश्वविद्यालयको केन्द्रीय …पौष २१, २०८०
खुला विश्वविद्यालयका परीक्षार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन आदेशसर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट ल पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले खुला …पौष ६, २०८०
चेम्बर अध्यक्ष मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्यमा नियुक्तनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त भएका छन् । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन …आश्विन २१, २०८०
खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्णले लाइसेन्स परीक्षा दिन पाएनन्नेपाल खुला विश्वविद्यालयका १५० जना विद्यार्थी अधिवक्ता लाइसेन्स परीक्षा दिनबाट बञ्चित भएका छन् । कानुन व्यवसायी परिषद्ले लिने सो परीक्षा दिनबाट एलएलबी …आश्विन ११, २०८०
खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमानेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा स्थापना गरिने भएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका …आषाढ २८, २०८०
डिन हुन पेस गरेका कागजात शङ्कास्पददुवै पदाधिकारीबीचको मतान्तरले निकै दिन बित्दा पनि यो विषय थाति रहन पुगेको छ ।आषाढ ७, २०८०
खुला विश्वविद्यालयका तीन जना डिनले कार्यभार सम्हालेनेपाल खुला विश्वविद्यालयका तीन ओटा संकायले करिब दुई वर्ष पछाडि डिन पाएको छ । रिक्त भएको १९ महिनापछि विज्ञान, स्वास्थ्य तथा प्रविधि, व्यवस्थापन तथा कानुन …चैत्र ३०, २०७९
मितेरी विद्यालय खोज्न खुला विश्वविद्यालयद्वारा कार्यविधि जारी (कार्यविधिसहित)नेपाल खुला विश्वविद्यालय, सामाजिकशास्त्र तथा शिक्षा संकायले“मितेरी विद्यालय छनोट तथा सञ्चालन कार्य व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९” लागु गर्ने भएको छ …माघ २३, २०७९
उपकुलपति र रजिष्ट्रारबीच कुरा नमिल्दा विश्वविद्यालय सङ्कटमाउपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्य नेपाली काङ्ग्रेस निकट हुन् भने कुलसचिव डा. गोविन्दसिंह विष्ट नेकपा (माओवादी केन्द्र) आवद्ध हुन् ।मंसिर २७, २०७९
एक बर्षे बीएड अध्ययन गर्ने पचास जनालाई केन्द्रले पूर्ण छात्रवृत्ति दिनेनेपाल खुला विश्वविद्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा सञ्चालन हुने एक बर्षे बीएडमा केन्द्रले ५० जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने …श्रावण २, २०७९