चिकित्सा शिक्षा आयोग चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले मंसिर १७ गते विहान १० बजेदेखि पुस ७ गते अपरान्ह ४ बजेसम्म नियमित दस्तुर बुझाइ र पुस ७ गते अपरान्ह ४ बजेदेखि पुस १४ गते अपरान्ह ४ बजेसम्म दोब्बर दस्तुर बुझाइ आयोगको अनलाइन दरखास्त प्रणाली https://entrance.mec.gov.np मार्फत आवेदन गर्न आव्हान गरिएको छ ।