चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहलप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री …मंसिर २, २०८१
नयाँ तीन ओटा प्रतिष्ठानबाट एमबीबीएसको कक्षा सञ्चालन गरिने (सिटसहित)तीन ओटा प्रतिष्ठानले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) का कक्षा चालु शैक्षिक सत्रदेखि सञ्चालन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा …भाद्र २२, २०८१
प्रवेश परीक्षाको त्रुटि सुधार गर्यो आयोगले (नतिजा सहित)चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा त्रुटि गरेको विद्यार्थीले आरोप लगाएका छन् । आयोगले एमबीबीएस तथा …भाद्र १७, २०८१
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले गत शैक्षिक सत्र २०८१र०८२ मा …भाद्र १४, २०८१
१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिनेचिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ ।श्रावण ३०, २०८१
गुणस्तरीय स्वास्थ्य सेवा राज्यको कर्तव्यः प्रधानमन्त्री“चिकित्सा शिक्षा गुणस्तरीय हुनैपर्छ, शहरी क्षेत्रका अतिरिक्त ग्रामीण क्षेत्रमा समेत दक्ष स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गरी गुणस्तरीय चिकित्सा सेवा प्रवाहमा उत्कृष्टता प्रदान गर्नुपर्छ ।”आषाढ ५, २०८१
चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि आवेदन माग (सूचनासहित)गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।जेष्ठ २९, २०८१
चिकित्सा शिक्षा आयोगले क्यालेण्डर सार्वजनिक गर्यो (क्यालेण्डरसहित)चिकित्सा शिक्षा आयोग आर्थिक् वर्ष २०८१–८२ को संशोधित वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन गरेको छ । शैक्षिक सत्र २०८१–८२ मा चिकित्सा शिक्षा …जेष्ठ १३, २०८१
बङ्गलादेशले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई भर्ना दिनेबङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ। बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको …जेष्ठ ९, २०८१
बंगालादेशको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफलशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगालादेशको एमबीबीए र बीडीएसको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग …जेष्ठ १, २०८१