कैलालीमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुन बन्दै (विधेयक सहित)सुदुरपश्चिमको कैलालीमा केन्द्रीय कार्यालय रहनेगरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी थालिएको छ । संसदको चालु …आश्विन ३०, २०८०
गेटा मेडिकल कलेज विश्वविद्यालय बन्नेः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । आज संरचना …फाल्गुण १, २०७९
चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा करिब ४३ प्रतिशत मात्र उत्तीर्णनेपाल मेडिकल काउन्सिलले लिएकमो ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४२.३२ प्रतिशत चिकित्सिक मात्र उत्तीर्ण भएका छन् । असोज ६, ७ र ८ गते सम्पन्न दर्ता …आश्विन ९, २०७९
चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरुचितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले पहिलो पटक चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरेको हो । राजधानी बाहिर कलेजो …चैत्र १२, २०७७
सातै प्रदेशका मेडिकल कलेजले २०८० देखि पढाइ सुरु गर्नुपर्नेगत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् । सरकार र प्राडा।केसीबीच कर्णाली स्वास्थ्य …आश्विन २५, २०७७
मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमतिनिजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवनको मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला …श्रावण ३२, २०७७
कर्मचारी फर्काउन नेपाल मेडिकल कलेज सहमतनेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा …श्रावण ४, २०७७
नेपाल मेडिकल कलेजमा तालाबन्दीनेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला …श्रावण १, २०७७
मेडिकल कलेजले भाडा तिरेनभारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ …आषाढ १९, २०७७
बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साहमहोत्तरी: आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार …फाल्गुण ३०, २०७६