पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोह सम्पन्न, सात हजारभन्दा बढी विद्यार्थी दीक्षितपूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार ८५६ विद्यार्थी दीक्षित …बैशाख १४, २०८१
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् …बैशाख १४, २०८१
पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्रीपुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् …बैशाख ९, २०८१
केयुको २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) का लागि आवेदन मागकाठमाडौं विश्वविद्यालय २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१को आवेदन माग गरेको छ । दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीले बैशाख ७ गतेदेखि २३ …बैशाख ७, २०८१
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षितत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित …पौष २, २०८०
धेरै विद्यार्थी उपस्थित गराउने विश्वविद्यालय त्रिवित्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ। आज काठमाडौंको दशरथ रंगशालामा आयोजित ४९ औं …पौष २, २०८०
त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति …पौष २, २०८०
आजको दीक्षान्त समारोह ऐतिहासिक हुने त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर पछि सुरु हुँदै छ । सो समारोह त्रिविको इतिहासमा नै ऐतिहासिक …पौष २, २०८०
गिनीज बुक अफ वर्ल्ड रेकर्डमा त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ । विश्वमा एकै पटक ७३ हजार बढी …पौष १, २०८०
काठमाडौं विश्वविद्यालयका एक हजार आठ सय ३८ विद्यार्थी दीक्षितकाठमाडौँ विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले …मंसिर २७, २०८०