विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन …आषाढ १२, २०८१
मानविकीको स्नातकोत्तरमा आइटी कक्षा (एमसीए)त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले आगामी जेठदेखि स्नतकोत्तर तहमा मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसीए) को दुई वर्षे कक्षा …बैशाख १८, २०८१
आइबिएमले सिए कक्षा सञ्चालन गर्नेनेपालगन्जमा पहिलो पटक (चार्टर्ड एकान्टेन्सी) सिए पढाइ हुने भएको छ । नेपालगन्जस्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आइबिएम) ले सिए कक्षा सञ्चालनमा ल्याएको …पौष १५, २०८०
बीटेक एड इन आईटी ललितपुरबाट पनि सञ्चालन हुने (कार्यक्रमको विस्तृत विवरण सहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गएको साता सार्वजनिक गर्यो । नतिजा सार्वजनिक हुनु अगावै अधिकांश विश्वविद्यालयले स्नातक तहमा भर्नाका लागि आवेदन …भाद्र ४, २०८०
एसईईपछि कसरी विषय रोज्ने अन्योलकैलालीको जोशीपुरका रतन धामी एसईई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योल छ। परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने …आषाढ २५, २०८०
सिल्भर माउन्टेनले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्नेसिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो दुई वर्षे , चार सेमेष्टररको कार्यक्रम हो । …जेष्ठ ११, २०८०
धमाधम नयाँ कार्यक्रम भित्र्याउँदै केयुकेयुले धेरैओटा कार्यक्रमलाई एकीकृत गर्दै मास्टर इन राइटिङ एण्ड लिट्रेसी स्टडिज (एमडब्लुएलएस) कार्यक्रम सुरु गरेको छ ।जेष्ठ ३, २०८०
स्नातकोत्तरमा इन्डिजिनियस एजुकेसन विषय सुरु गरिँदैयो शैक्षिक कार्यक्रम एक वर्षको हुनेछ । अन्य कुनै पनि विषयमा स्नातकोत्तर पूरा गरेकाले यस विषयमा भर्ना पाउनेछन् ।बैशाख २१, २०८०
केयुको स्कुल अफ लले दुई नयाँ कार्यक्रम सुरु गर्योचालु शैक्षिक सत्रदेखि काठमाडौं विश्वविद्यालय स्कुल अफ–ल ले स्नातकोत्तर तहमा दुई ओटा नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ । दुई वर्षमा चार सेमष्टरमा कक्षा …चैत्र ८, २०७९
नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच सम्झौतानेपाल फिल्म क्याम्पस र अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबीच चलचित्र निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका …कार्तिक २६, २०७९