After SEE Portal

पीजीको  एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

Bridge Course

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षा मंसिर दुई गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सूचना जारी गरी पीजीको परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने सार्वजनिक गरेको छ ।  

आयोगले यस अघि तय गरेको परीक्षा कार्यतालिका गत कार्तिक १४ गते एक सूचना जारी स्थगन  गर्दै आवेदनको म्याद मंसिर ९ गतेसम्म थप गरेको थियो । सम्बनिधत शिक्षण संस्थाको अनुरोधमा आवेदन दिने म्याद थप गरेको थियो । 

A Levels MA