चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहलप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री …मंसिर २, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्नकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा ५८ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री केपी …कार्तिक २८, २०८१
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे १३ औं दीक्षान्त समारोह सम्पन्नविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । सो समारोहमा प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित भएका …कार्तिक २६, २०८१
न्याम्समा शिक्षक दरबन्दी थपियोचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्तर्गतका मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि …आश्विन २०, २०८१
बंगलादेशबाट फर्किएका विद्यार्थीले तोकिएका कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने (सूचना सहित)बंगलादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि …भाद्र २६, २०८१
नयाँ तीन ओटा प्रतिष्ठानबाट एमबीबीएसको कक्षा सञ्चालन गरिने (सिटसहित)तीन ओटा प्रतिष्ठानले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) का कक्षा चालु शैक्षिक सत्रदेखि सञ्चालन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा …भाद्र २२, २०८१
प्रवेश परीक्षाको त्रुटि सुधार गर्यो आयोगले (नतिजा सहित)चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा त्रुटि गरेको विद्यार्थीले आरोप लगाएका छन् । आयोगले एमबीबीएस तथा …भाद्र १७, २०८१
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले गत शैक्षिक सत्र २०८१र०८२ मा …भाद्र १४, २०८१
बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्डपूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था …भाद्र ७, २०८१
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ हुनेपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्यापन हुने भएको छ …भाद्र २, २०८१