पूर्ण तयारी गरेर मात्र क्यानडा आउन नेपाली विद्यार्थीलाई दूतावासको आग्रहनेपाली राजदूतावास ओटावा, क्यानडाले पूर्ण तयारी गरेर मात्र क्यानडा आउन नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । क्यानडामा नयाँ शैक्षिक सत्र सुरु हुन लागेसंगै …भाद्र १, २०८१
२०८० साउनदेखि २०८१ असार सम्म १ लाख १२ हजार ५९३ जनाले एनओसी लिए (देश र विषय सहित)आर्थिक वर्ष २०८० साउन एक गतेदेखि २०८१ असार ३१ गतेसम्म १ लाख १२ हजार ५९३ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । आर्थिक वर्ष २०८० को वैशाख एक …श्रावण ७, २०८१
बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रहबंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ …श्रावण २, २०८१
असार चार गते एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्नेनेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले असार चार गते एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूतावाससँगको …आषाढ ३, २०८१
प्यासिफिक युनिभर्सिटी बेलायतको क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफललर्ड बुद्ध एजुकेशन फाउण्डेसनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीले बेलायतबाट क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल भएको छ । एसिया …जेष्ठ २७, २०८१
अध्ययनका लागि क्यानडा जाने विद्यार्थीका लागि दूतावासको सूचनाक्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राखे र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछबैशाख २०, २०८१
अनुमति नलिएका शिक्षण संस्था विद्यार्थी भर्ना नगराउनु (सम्बन्धन प्राप्त शिक्षण संस्थासहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालन भएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था सार्वजनिक …चैत्र २३, २०८०
नेपाली चिकित्सक र विद्यार्थीबारे अमेरिकी अदालतको आदेशनेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय …फाल्गुण २, २०८०
मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय एसिया प्यासिफिक युनिभर्सिटीलर्ड बुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक …माघ ३, २०८०
विभिन्न देशबाट छात्रवृत्तिका लागि आवेदन मागविदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि विभिन्न देशका विश्वविद्यालयले आवेदन माग गरेका छन् । चीन, इण्डोनेशिया र टर्कीका छुट्टा …माघ २६, २०७९