विश्व निकेतनका एकै जनालाई एक दर्जन बढी शीर्षकमा पुरस्कारसुवेदीलाई नरमान स्मृति पदक तथा पुरस्कार, रतीराम अग्रवाल नगद पुरस्कार, जुलुम मास्के तथा चन्द्रमान मास्के पुरस्कार, लक्ष्मण विक्रम पुरस्कार, नेत्रप्रसाद शर्मा (सिलवाल) र सुरेन्द्र जया स्मृति पुरस्कार लगायत प्रमाणपत्र सहित ९ ओटा पदक र ९ ओटा शीर्षकमा नगद पुरस्कार...चैत्र १, २०७८
विश्व निकेतन माविले हिरक बर्ष मनाउनेकाठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले आगामी बर्षभरि विभिन्न कार्यक्रमका साथ हिरक बर्ष मनाउने भएको छ । आफ्नो स्थापनाको ७५ औं बर्से …माघ २०, २०७७
नमुना विद्यालयलाई बजेटको अभावजहाँ इच्छा त्यहाँ उपाय नमुना छनोटमा नपरेका विद्यालयले पनि दृढ इच्छाशक्तिले काम गर्यो भने सार्वजनिक शिक्षा सुधार सम्भव छ ।पौष २६, २०७७
किन पुगेन सबै बालबालिकासंग वैकल्पिक कक्षास्कुल नगएको चार महिना बिति सक्यो स्थानीय सरकार चाहिँ कहिलेकाही स्कुलमा आउँछ किताब बाँड्छ र फेसबुकमा फोटा अपलोड गर्छआषाढ २९, २०७७
विद्यार्थीको विवरण सङ्कलन गर्दै विश्व निकेतन माविवैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले व्यवस्थापना गरेको विद्यार्थी पहिचान तथा वर्गीकरणका आधारमा विश्व निकेतन माध्यमिक विद्यालयले …जेष्ठ २७, २०७७
धर्यताका साथ विपत्तिको सामना गरौंदेश विषम परिस्थितिमा छ । देश मात्र होइन अहिले विश्वमा नै कोरोना भाइरस (कोभिड–१९) को …चैत्र १३, २०७६
विश्वनिकेतन माविमा दिक्षान्त समारोहसेना, राष्ट्रिय सेवादलको चार महिने तालिममा सहभागी ७२ जना विद्यँर्थी दिक्षित भएका छन् । सो तालिममा विद्यालयका ७२ जना विद्यार्थीको सहभागिता रहेको थियो …फाल्गुण २, २०७६
विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र विश्वनिकेतनरुग्ण तथा कमजोर विद्यार्थीको स्तारोन्तिका लागि उपचारात्मक शिक्षण विधिलगायत बालकेन्द्रीत शिक्षण विधिको प्रयोग वार्षिक विद्यार्थीको चाप बढाउँदै वार्षिक …पौष १२, २०७६