उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।भाद्र ८, २०८०
सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति माविबागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा …चैत्र १२, २०७९
विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा दिनभरसरकारले आज संविधान दिवसको अवसरमा केही शिक्षकलाई सम्मान स्परुप विभिूषण प्रदान गर्यो । लामो समयदेखि आफ्नो जीवनको प्रमुख गन्तव्य नै बालबालिका र सिकाइ बनाएका शिक्षकलाई सम्मान गर्यो । धेरै शिक्षा सेवीलाई पनि । जीवनको पहिलो गन्तब्य नै सिकाइ बालबालिका हुन् भनेर कुना कन्दरामा अहोरात्र, प्रतिकूल भूगोलमा पनि सहजता खोज्ने शिक्षकलाई विर्षियो कि चासोको विषय बनेको छ ।आश्विन ३, २०७९
मालामा नउनिएका फूलहरू: अनुभवको मालाकुकुर पाल्ने र बाटाेमा दिशा गराउने कुसंस्कारका त हामी सबै शिकार भैरहेका छौँ नै ।भाद्र ६, २०७९
सबैका लागि गुणस्तीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ: अध्यक्ष ओलीनेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् …चैत्र २३, २०७८
खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थीजुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा …चैत्र ११, २०७८
विद्यार्थीको आकर्षण, अभिभावक रोजाइमा छन् महिला नेतृत्वका विद्यालयअथाह सिप । कोमल मन । घर परिवार र समाज चलाउने ज्ञान तथा दायित्व । संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै आएका महिलाले प्रशासनिक तथा शैक्षिक व्यवस्थापन गर्दै …फाल्गुण २४, २०७८
पुरानै अधुरा प्रतिवद्धताको निरन्तरता जस्तो नहोस् शिक्षा मन्त्रीको प्रतिवद्धतावर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले असोज २२ पदभार सम्हाले । पदभार सम्हालेको ४६ औं दिनका दिन उनले ३० बुँदे शैक्षिक सुधारका कार्यक्रम …मंसिर २१, २०७८
मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छः उपराष्ट्रपति पुनउपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक …मंसिर १४, २०७८
गजेन्द्र सरको गज्जबको कथास्वयसेवक शिक्षकले सुधारेको सामुदायिक विद्यालय पूर्वी सुर्खेतको गुर्भााकोट नगरपालिकास्थित जहरेमा जनसंयुक्त आधारभूत विद्यालय छ । एक दशक अघि यो विद्यालय उचित …मंसिर १३, २०७८