प्रशान्त वली

प्रशान्त वलीका लेखहरू
विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईने
विद्युती शिक्षण सामाग्रि उत्पादन गरी अनलाईन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईने सरकारको निती तथा कार्यक्रममा समेटिएको छ । सबै विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईने सरकारको निती तथा कार्यक्रममा उल्लेख छ ।
‘विदेशमा रहेका नेपाली विद्यार्थीलाई तुरुन्त ल्याईयोस’
बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।
माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड
आधारभुूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइने
नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउने
नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउने भएको छ । समाजका सचिव दिनेश पन्थीका अनुसार आगामी १७ जेठमा वार्षिकोत्सव मनाउन लागिएको हो । भिडीयो …
चिकित्सा शिक्षामा अनलाइन कक्षाः प्रयोगात्मक कक्षा दूरी कायम गरेर गर्ने तयारी
चिकित्सा शिक्षातर्फका सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन हुँदै आए पनि अनलाइनको पहुँचभन्दा बाहिर रहेका केही विद्यार्थीहरुलाई अफ्ठेरो परेको छ । कतिपय …
एसईई परीक्षा नगराऔं : डा. बाबुराम भट्टराई
सांसद डा. बाबुराम भट्टराई एसईई परीक्षा नगराउन सरकारलाई आग्रह गरेका छन् । संसदमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले विद्यार्थीहरु …
संसदको शिक्षा समितिको निष्कर्षः पर्ख र हेरको अवस्था छ किन आत्तिएको ?
संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा बुधबार परीक्षा, पठनपाठन र विद्यार्थी भर्ना अभियानका सन्दर्भमा छलफल भयो । छलफलमा उठेका मुख्य कुराहरुको …
एसईई परीक्षा खारेज गर्न सांसदहरुको सुझाव
संसदीय समितीले तत्काल परीक्षा, पठनपाठन र भर्ना अभियानलाई सञ्चालन नगर्न सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितीले सरकारलाई तत्काल परीक्षा र …
त्रिविको अनलाइन कक्षा विद्यार्थीको पहुँचमा छैन
बर्दिया घर भएका अरुण बस्नेत त्रिचन्द्र कलेजमा विएस्सी दोस्रो वर्षमा अध्ययनरत छन् । उनी लकडाउन भएपछि घर गए । उनी घर पुगेको केही दिन पछि कलेजले जुमको माध्यमबाट …
नयाँ विद्यार्थी भर्ना नगर्न निर्देशन
भर्नाको नाममा बैकं खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्न अनुरोध लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थि भर्ना कार्यक्रम अघि नबढाउन शिक्षा …
२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?
लकडाउन(बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो । २५ वैशाखदेखि फेरी लकडाउन लम्वीने हो या खुकुलो हुने यदि खुकुलो भइहाल्यो भने शैक्षिक संस्था कसरी अघि बढ्ने कुनै योजना …
एसईई जेठ अन्तिमबाट गर्न सिफारिस, बिहान र दिउसो गरी एकैदिन एसईई र १२ को परीक्षा गर्न सुझाव
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष रहेको परीक्षा समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरामणी पोखरेललाई सुझाव बुझाएको छ । वैशाख २५ गते भित्र …
पोखरा महानगरपालिकाले भन्योः तत्काल अनलाइन कक्षा रोक्नु
पोखरा महानगरपालिकाले अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको छ । महानगर शिक्षा शाखाले बिहीबार विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको हो । …
अर्को सूचना नआएसम्म लोकसेवाको परीक्षा स्थगित
लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा तत्कालका लागि स्थगित भएको छ । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी …
शिक्षा सचिव दाहाल सेवा निवृत्त, को बन्ला नयाँ सचिव ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल सेवा निवृत्त भएका छन् । उनलाई एक कार्यक्रमको आयोजना गरी शिक्षा मन्त्री गीरिराजमणि पोखरेलले विदाई गरे …
भर्ना अभियान अघि बढाउने विकल्प खोज्दै प्रदेश सरकार
प्रदेश सरकारले लकडाउनको अबधिमा विद्यार्थी भर्ना अभियानलाई अघि बढाउने गरी बैकल्पीक व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई परीपत्र गरेको छ । सामाजिक विकास …
काठमाडौं विश्वविद्यालयद्धारा तलव कटौती
विश्वविद्यालय प्राध्यापक संघ भन्छः कट्टा गरीएको रकम उपलब्ध गराउनु काठमाडौं विश्वविद्यालयले चिकित्सकको तलब कटौती गरेको छ । विश्वविद्यालयले २०७६ चैत महिनामा …
लकडाउनमा सबैभन्दा पछि शैक्षिक संस्था खुल्छन्ः शिक्षामन्त्री
शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आज आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी …
अब अनलाइन कक्षा नियमित पाठ्यभारका रुपमा (निर्देशिका सहित)
त्रिभुवन विश्वविद्यालयले विद्युतीय माध्यम अनलाइनबाट गरीने कक्षा सञ्चालन सम्वन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा अनलाईन कक्षालाई व्यवस्थीत गर्ने सवालका …
एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकार गम्भीर बन्नुपर्ने
नेपाल शिक्षक संघले एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गरेको छ । संघको बैठकपछि जारी गरीएको विज्ञप्तिमा भनिएको छ,‘उल्लेखित …