निर्लज्ज शिक्षक नेता !शक्ति, सत्ता र सम्पत्तिको भोकले मानिसलाई निर्लज्ज बनाउँछ । यति मिलेपछि विधिको शासन कहाँ छ खोज्न दिउँसै बत्ति बाल्नुपर्छ । हिजोको निष्ठा र प्रतिवद्धता स्वाहाः …चैत्र ६, २०७७
बजेट पछि निराश र आक्रोशित शिक्षाकर्मीहरुसानासाना नानीबाबुको आमाबुबा बन्नुपर्छ काममा जोतिइरहनुपर्छ तर सरकार वर्सौंदेखि यिनीहरुको श्रमशोषण गर्दै आइरहेको छ ।जेष्ठ १६, २०७७
आगामी बजेटमा एक प्रधानाध्यापकको अपेक्षायदी सरकारले सार्वजनिक शिक्षाको रुपान्तरण नै गर्ने हो भने कुल राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्छ । यसका लागि सरकारका तीनै तहले समन्यायिक ढङ्गले बजेट छुट्याउनु पर्छ ।जेष्ठ ४, २०७७